कोरोनाविरूद्ध खोप ल्याउन कुटनीतिक पहल बढाउन देउवाको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले कोरोनाविरूद्ध आवश्यक मात्रामा खोप ल्याउन कुटनीतिक पहल वढाउनु पर्ने बताएका छन् ।
प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवाले सोमबार वक्तब्य जारी गदैं कोरोना संक्रमितकोसंख्या वढदै गएकोले अहिलेको संरचनाले मात्र थेग्न मुश्किल पर्ने भन्दै त्यसतर्फ पनि सरकारले ध्यान दिनुपर्ने वताएका हुन् ।
सरकार समयमै गम्भिर नहुनाले खोपका समुचित व्यवस्था हुन नसकेको देउवाको आरोप छ । उनले कोरोना महामारी रोकथाममा गम्भिर हुन सरकारलाई आग्रह समेत गरेको छ ।
अग्रिम बुकिङ गरेर पनि खोप पाउन नसकेका नेपालजस्ता देशहरुलाई बुकिङ गरेकै मध्येबाट खोप उपलब्ध गराउन देउवाले जोड गरेका छन् ।
आइसियू र भेन्टिलेटरको संख्या थप गर्न, कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीको मनोवल उच्च बनाइराख्न पनि देउवाले सरकारको ध्यानाकर्षण गराएका छन्।

















अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने
इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा
आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डमा
विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रतिक्रिया