राप्रपा केन्द्रीय समिति बैठक धुम्बाराहीमा जारी
मेरोन्यूज
२०८१ माघ ११ गते १४:०९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ ।
शुक्रबारबाट धुम्बाराहीस्थित एसआर बैंन्क्वैटमा सुरु भएको बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक जीवन लगायतका विषयमा छलफल हुने बताइएको छ ।
साथै वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्नेबारे पनि छलफल हुने बुझिएको छ ।
सम्बन्धित









४० अंकले बढ्यो सेयर बजार, काराेबार कति ?
एनपीएलमा सट्टाबाजी गराउने ८ भारतीय प्रकाउ
कांग्रेसले गरायो आयोगमा दल दर्ता
एनपीएलः अहिलेसम्म कुन टिमको कस्तो रह्यो प्रदर्शन ?
पत्रकार दीपेन्द्र खनियाँ मृत फेला
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रसाईंलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
प्रतिक्रिया