मंगलबार, वैशाख ८, २०८३

अखिल क्रान्तिकारीको मतगणना स्थगित

मेरोन्यूज २०८१ माघ १३ गते १७:३३

काठमाडौं। अखिल क्रान्तिकारीको मत गणनामा अनिश्वितकालका लागि स्थगित भएको छ ।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

काठमाडौंको वाल्मिकी क्याम्पसमा जारी मतगणनाका क्रममा मतपेटिकामा दुई वटा रंगको मसी प्रयोग भएको पाइएपछि गणना स्थगित गरिएको हो।

संगठनकाे अध्यक्षमा पाँचजना चुनावी मैदानमा छन्। उपाध्यक्षमा खुलातर्फ चारजनाका लागि २० जना प्रत्याशी छन्। 

निर्वाचन समितिका अनुसार अहिले विवाद मिलाउने प्रयास जारी छ ।

प्रतिक्रिया