निजामती कर्मचारी सङ्गठन प्रम कार्यालय विभागीय समितिमा नयाँ नेतृत्व
मेरोन्यूज
२०८१ माघ १३ गते १९:३१

बझाङ । निजामती कर्मचारी सङ्गठन बझाङ जिल्लाको १३औं जिल्ला अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले सङ्गठनको नयाँ नेतृत्व चयन गरेको छ। अध्यक्षमा मुकेश थापा, उपाध्यक्षमा बिन्दु चन्द र धर्मराज जोशी चयन भएका छन्।
सचिवको जिम्मेवारी दीपक बोहराले लिएका छन् भने सह—सचिवमा नरेश ओली र कोषाध्यक्षमा हर्क बहादुर सार्की चयन भएका छन्।
सदस्यहरूमा दुधकला जेठारा, मालती रोकाया, ललिता बोहरा, पवन भट्टराई, जयराज अवस्थी, दीपकराज जोशी, प्रदीप खड्का, नीरज चौधरी, सुरेश बोहरा, खडक खड्का, शङ्कर बोहरा, र हेमराज थापा निर्वाचित भएका छन्।
यस्तै, प्रदेश प्रतिनिधिमा कलक दौल्याल, सुस्मिता धामी, प्रेम बहादुर विक, र हरेन्द्र उपाध्याय चयन भएका छन् भने केन्द्रीय प्रतिनिधिमा दिनेश धामी र सारदा जोशी चयन भएका छन्।
सम्बन्धित















पौडी खेल्ने क्रममा बालक महाकालीमा बेपत्ता
चिकित्सा शिक्षा अध्ययनको आकर्षण केन्द्र बन्दै कर्णाली स्वास्थ्य विज्ञान
मधेस प्रदेशमा आँप उत्पादनमा वृद्धि हुने
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
छ वर्ष कैद र रु २२ करोडभन्दा बढी जरिवाना तोकिएका फरार प्रतिवादी पक्राउ
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
कार्यदलको निष्कर्ष : चालक थकित र अपर्याप्त सडक पूर्वाधारका कारण धादिङ बस दुर्घटना
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
आयल निगमले भन्याे- ग्यासको आयात निरन्तर छ, अनावश्यक सञ्चिती नगरौँ
प्रतिक्रिया