पूर्वराजा शाहले गरे तौलेश्वर नाथ मन्दिरको दर्शन
मेरोन्यूज
२०८१ माघ १५ गते २१:२९

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आज कपिलवस्तुको तौलिहवास्थित तौलेश्वर नाथ मन्दिरमा विशेष पुजापाठ गरेका छन । मंगलबार अपरान्ह तौलेश्वरनाथ मन्दिरमा पुगेर शाहले पूजा पाठ गरेका हुन् । मन्दिरमा पुग्ने क्रममा उनलाई राजवादी र सुबेच्छुकहरुले भब्य स्वागत गरेका थिए । समर्थकले राजसंस्थाको पक्षमा नारावाजी समेत गरेका थिए ।
पूर्वराजा पूजापाठमा सहभागी हुने थाहा पाएपछि ठुलो संख्यामा स्थानीय र समर्थक स्वागतका लागि मन्दिरमा पुगेका थिए । सो क्रममा समर्थकहरुले मुलुकमा राजसंस्था अपरिहार्य रहेको बताए ।
अघिल्लो साता पूर्वराजाले रुपन्देहीको मायादेवी आठमा रहेको शिवमन्दिरमा समेत पूजाअर्चना गरेका थिए । विभिन्न जिल्लाको भ्रमणमा निस्कदा उनले धार्मिक क्षेत्रको यात्रा गर्ने गरेका छन ।
सम्बन्धित














अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
प्रतिक्रिया