मोर्चा बनाउन मधेशकेन्द्रित दलले गठन गरे कार्यदल
मेरोन्यूज
२०८१ माघ १७ गते १७:५६

काठमाडाैं । मधेसकेन्द्रित ८ दलहरूको बैठकले कार्यदल गठन गरेकाे छ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले मोर्चाको नाम, विधान आचारसंहिता लगायतका विषयमा टुङ्गो लगाउन ८ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको हाे ।
कार्यदलमा जसपाबाट मोहम्मद इस्तियाक राई, जनमतबाट शरदसिंह यादव, जसपा नेपालबाट मनीष सुमन, नागरिक उन्मुक्ति पार्टीबाट गंगालाल चौधरी, लोसपाबाट लक्ष्मणलाल कर्ण, राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा, जनता प्रगतिशीलबाट शिवजी यादव र तमलोपाबाट ब्रेजेश सिंह छन्।
सम्बन्धित









निर्वाचनको विकल्प छैन : संयोजक दाहाल
सशस्त्रको प्रवक्तामा डिआइजी थापा
विद्यालयको सम्पत्ति अवैध भाडामा लगाएको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर
धनुषामा कारले ठक्कर दिँदा श्रीमतीकाे मृत्यु, श्रीमान घाइते
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ६ गते शनिबारको राशिफल
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया