कांग्रेस संसदीय दलको बैठक जारी
मेरोन्यूज
२०८१ माघ १८ गते ११:१९

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ ।
शुक्रबार बिहान संसद् भवनस्थित ल्होत्से हलमा बैठक सुरु भएको हो ।
बैठकमा संसद्मा पार्टीका सांसदहरुको प्रस्तुति लगायतका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । यस्तै, समसामयिक राजनीति विषयमा पनि छलफल हुने बताइएको छ ।
आजदेखि संसद्को हिउँदे अधिवेशन बोलाइएको छ ।
सम्बन्धित

















महाशिवरात्रिः यस्ताे छ पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन योजना
प्रचण्डको उद्घोष- ‘ बङ्गलादेशमा आगो लगाउनेहरु हारे नेपालमा पनि हार्नेछन्,
कांग्रेसले फागुन ६ गते जनकपुरधामबाट चुनावी अभियान सुरु गर्ने
युक्रेनमा रुसले आक्रमण बढायाे
महाशिवरात्रिः गरगहना लगाएर मन्दिर नजान प्रहरीको अनुरोध
प्यूठानमा घण्टी बजाउँदै सुशान्त वैदिक जनताको घरदैलोमा
4 die, 5 injured in firing incidents in Karachi
आज २९ गते बिहीबार, कस्को रहला तपाइकाे राशिफल ?
हिमाली र पहाडी जिल्लामा पनि फागुन २१ मै निर्वाचन : प्रधानमन्त्री कार्की
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
प्रतिक्रिया