बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट मुक्त भयाैं : प्रधानमन्त्री
मेरोन्यूज
२०८१ माघ १८ गते १४:११

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ६ महिनामा ‘सत्तापत्ता’ खेलिरहने विद्रुप स्थितिमा अब ‘बन्ध्याकरण’ भएको टिप्पणी गरेका छन् ।
शुक्रबारबाट सुरु भएको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्ताे बताएका हुन् ।
“सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्तापत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ,” उनले भने ।
प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिइरहनुपर्ने विषयबाट मुक्ति मिलेको बताए । “संसद्समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौँ । आज म जनता र संसद्को भरोसाले भरिएको आत्मविश्वास लिएर उपस्थित भएको छु,” उनले भने ।
सम्बन्धित










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
प्रतिक्रिया