‘ढलेँ-ढलेँ’ गीत पार्टीमा सुहाउँछ, राजनीतिमा हाेइन : प्रधानमन्त्री ओली
मेरोन्यूज
२०८१ माघ १८ गते १४:४४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार आगामी ०८४ सालसम्म टसमस नहुने दाबी गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आजै ढल्छ भोलि ढल्छ भनेर व्यर्थैमा समय खेल फालेको बताए।
‘ढलेँ-ढलेँ भन्ने गीत बजारमा अलि प्रचारमा छ। त्यस्तै प्राय: राजनीतिक नेताहरूले गाएको सुन्छु। ढल्यो, ढल्यो, ढल्यो… आज ढल्यो, भोलि ढल्यो, बिहान ढल्यो, बेलुका ढल्यो, राति ढल्यो, ढल्यो, ढल्यो,’ प्रधानमन्त्री ओलीले भने, ‘यो गीत मनोरञ्जनका लागि पार्टी उत्सवहरुमा सुहाउला, राजनीतिमा त्यति सुहाउँदैन।’
उक्त गीत श्लील नभएको टिप्पणी आएकाले त्यस्तो गीतलाई नक्कल नगर्न समेत नेताहरूलाई आग्रह गरे।
सम्बन्धित









झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
नेत्रहीन महिला विश्वकप क्रिकेट : फाइनलमा आज नेपाल र भारत भिड्दै
तनहुँमा ८ हजार ३६६ मतदाता थपिए
आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल मंसिर ७ गते आइतबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
फेरि सर्यो कांग्रेस केन्द्रीय समिति बैठक
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
प्रतिक्रिया