नेपाल सुपर लिग फुटबल अन्तर्गत आज धनगढी र काठमाण्डौ खेल्दै
मेरोन्यूज
२०७८ वैशाख १४ गते ११:४०

काठमाण्डौ । नेपाल सुपर लिग फुटबल अन्तर्गत आज हुने खेलमा धनगढी एफसी र काठमाण्डौ रेजर्स खेल्दैछन् । खेल दशरथ रंगशालामा दिउँसो तीन बजे देखि सुरु हुनेछ ।
धनगढीले पहिलो खेलमा हारेको थियो भने काठमाण्डौले पहिलो खेलमा ललितपुरलाई हराउँएको थियो । प्रतियोगिताको विजेताले ३५ लाख र दोस्रो हुनेले १५ लाख रुपैयाँ हात पार्नेछ ।
यस्तै ६ जना उत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पाउनेछन् भने म्यान अफ दि म्याच र उदयमान खेलाडीले क्रमश २५ र १० हजार रुपैयाँ पाउनेछन् ।
सम्बन्धित

















इरानी आक्रमणले खाडी क्षेत्रमा तेल पूर्वाधार प्रभावित
सुरक्षा व्यवस्था चुस्त छ, निर्धक्क भएर मतदान गर्नुस् : सुरक्षा फौज
निजी कार दुर्घटनामा तीन जनाको मृत्यु, दुई घाइते
उडान अनिश्चत भएपछि भन्छन् – ‘न भोट हाल्न पाइने भो, न विदेश जान’
सीमामा पाँचौँ दिनको युद्ध, ६७ अफगानी सुरक्षाकर्मी मारिएको पाकिस्तानको दाबी
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मध्यपूर्वको तनाव: वार्तामा फर्किन राष्ट्रसङ्घको आग्रह
प्रतिक्रिया