माओवादी केन्द्रको पदाधिकारी बैठक सर्यो
मेरोन्यूज
२०८१ माघ २० गते ११:३९

काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी सरेको छ । बिहान ११ बजे बस्ने भनिएको बैठक बैठक दिउँसो २ बजेलाई सारिएको हो ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीहरूको व्यवस्थापन, पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका लगायत समसामयिक विषयमा निर्णय लिन बैठक बोलाएका थिए ।
तर उनी गृह जिल्ला चितवनबाट आइपुग्न ढिलो भएकाले बैठक सारिएको बताइएको छ ।
सम्बन्धित
















नेपालमा हुन लागेकाे साफ महिला च्याम्पियनसिपको उद्घाटनमा आज बङ्गलादेश र भुटान भिड्दै
पूजा महतोको कप्तानीमा नेपालले एसिया कप खेल्ने
33 days to HoR elections: EC active for code of conduct enforcement; 21 explanations sought
बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया