नेदरल्यान्ड्सविरुद्ध पूजाको अर्धशतक
मेरोन्यूज
२०८१ माघ २३ गते १३:३४

काठमाडौं । त्रिकोणात्मक महिला टी २० सिरिज अन्तर्गत अहिले जारी थाइल्यान्डविरुद्धको खेलमा नेपालकी पूजा महतोले उत्कृष्ट अर्धसतक बनाएकी छन् ।
टस जितेर पहिले ब्याटिङ रोजेको नेपालका लागि चौथो क्रममा आएकी पूजाले ४३ बलमा ४ चौकाको मद्दतमा ५० रन बनाएकी हुन्।
नेपालले ७ रनमा दुई विकेट गुमाएको थियो । नेपालका लागि कप्तान इन्दु बर्माले ३९ रनको योगदान गरेर आउट भइन्।
सम्बन्धित
















भुटानमाथि नेपालको जित
ट्रम्पको दाबी : इरानसँग १५ बुँदे सहमति नजिक
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
झापामा दुई शव फेला
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सर्वोच्च नेता खामेनी भन्छन्- इरानका शत्रुहरूले गलत हिसाब गरे
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
इरान युद्धमा सहयाेग नगरेकाे भन्दै ट्रम्पले नेटो सहयोगीलाई भने -‘कायर’
प्रतिक्रिया