उपत्यकाका १९६६ जनालाई कोरोना संक्रमण पुष्टि
मेरोन्यूज
२०७८ वैशाख १४ गते १७:४३

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा करिब दुई हजार जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्लामा १९६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमा काठमाडौँमा एक हजार ६०२, ललितपुरमा २४० र भक्तपुरमा १२४ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ४५२४ जनामा कोरोना पुष्टि हुँदा उपत्यकामा मात्रै १९६६ जना संक्रमित भएका हुन् ।
सम्बन्धित










काष्ठकलामा सिपालु भीमबहादुर
आज बस्ने भनिएको कांग्रेस बैठक ४ गतेलाई सारियो
प्रतिनिधिसभा निर्वाचन : तनहुँमा दुई मतदान केन्द्र थप गर्न सिफारिस
चितवन र तनहुँको देवघाटधामलाई जोड्ने झोलुङ्गे पुल जीर्ण : शतबीज छर्न आउने भक्तजनलाई समस्या
आज देखि दोस्रो संस्करणको एनपिएल सुरु, पहिलो खेलमा जनकपुर र काठमाडौं भिड्दै
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए आफ्नो सम्पत्ति विवरण
प्रतिक्रिया