रोल्पामा टिप्पर दुर्घटना, एकजनाको घटनास्थलमै मृत्यु
मेरोन्यूज
२०८१ फागुन ७ गते १३:४२

रोल्पा। रोल्पामा बुधबार टिप्पर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।
जिल्लाको माडी गाउँपालिका वडा नं. ४ चुकबोटबाट माडी गाउँपालिका-२ घर्तिगाउँको बाटो हुँदै ब्याङखोलातर्फ जाँदै गरेको ना ८ ख ७२७६ नम्बरको टिप्पर घर्तिगाउँस्थित सहिदमार्गमा दुर्घना भएको हो ।
उक्त टिप्पर सडकबाट करिब १०० मिटर तल खस्दा निजगढ नगरपालिका-५ बाराका ३६ वर्षीय जिते कुमारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालयले जनाएकाे छ ।
सम्बन्धित















सेयर बजारमा ४ अंककाे वृद्धि, काराेबार रकम १४ अर्बमाथि
यी हुन् श्रम संस्कृति पार्टीले छानेका ४ समानुपातिक सांसद
हुरीका कारण झापामा केराखेतीमा क्षति
छोरीसँगै किमजोङ द्वारा रकेट प्रहार अभ्यास अवलोकन
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया