पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप
मेरोन्यूज
२०८१ फागुन १० गते २१:५१

काठमाडौं ताप्लेजुङ सदरमुकाम फुङलिङमा नो केबलकार समूहका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । झडपका कारण फुङलिङ बजार क्षेत्र तनावग्रस्त बनेको छ ।
शनिबार साँझ बजार क्षेत्रमा मसल जुलुससहित प्रदर्शकारीहरु निस्कीएपछि झडप भएको हाे। झडपमा ५ जना सुरक्षाकर्मी घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
प्रदर्शनकारीतर्फको क्षतिको विवरण संकलन हुन बाँकी छ ।‘नो केवलकार’ समुहले राँके जुलुस निकालेपछि प्रहरीले नियन्त्रणमा लिने प्रयास गर्दा झडप भएकाे स्थानीयहरुले बताएका छन् ।
सम्बन्धित















अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
ओलीलाई बालेनको समवेदना- पिताको अनुपस्थितिले कति रित्तोपन ल्याउँछ, मलाई महसूस छ
कांग्रेसले चुनावमा अनुशासन उल्लङ्घनका उजुरीको अध्ययन गर्ने
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
आज २०८२ साल फागुन २७ गते बुधबारको राशिफल
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रधानन्यायाधीशका लागि ६ न्यायाधीशको नाम सिफारिस
प्रतिक्रिया