टेकु अस्पतालले भन्यो ‘अब नयाँ संक्रमित भर्ना लिन सक्दैनौँ’
मेरोन्यूज
२०७८ वैशाख १६ गते १२:१७

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सबै बेड कोभिड–१९ संक्रमितले भरिएको अस्पतालले जनाएको छ ।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले अस्पतालका सबै बेड संक्रमितले भरिएको हुदाँ नयाँसंक्रमित भर्ना लिने नसकिने बताउँछन् । उनले भने,“अस्पतालमा रहेका सबै बेड भरिएका छन्,अब नयाँ संक्रमित भर्ना गर्न सक्दैनौँ । ”
उनका अनुसार २२ जना आइसीयूमा,१२ जना भेन्टिलेटरमा,एक जना इन्टुबेसन,नर्मल आइसोलेसनमा ३२ जना,स्पेशल आइसोलेसनमा आठ जना, आकस्मिक कक्षमा आठ संक्रमित उपचाररत रहेका छन् । ८४ जना संक्रमितको उपचाररत रहेका अस्पतालले जनाएको छ ।
सम्बन्धित
















सेयर बजारमा सामान्य वृद्धि
मालपोत र यातायात कार्यालय सुर्खेतबाट १६ बिचौलिया प्रक्राउ
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
ट्रम्पको सम्बोधनपछि इजरायलमा इरानी क्षेप्यास्त्र आक्रमण
व्यवसायी दीपक भट्ट पक्राउ
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया