म्याग्दी केन्द्रबिन्दु भएर भूकम्पको धक्का
मेरोन्यूज
२०८१ फागुन १३ गते १०:४३

काठमाडौँ । म्याग्दीमा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ ।म्याग्दीको मुना आसपास केन्द्रबिन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बिहान ९ बजेर १८ मिनेटमा म्याग्दीको मुना आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । यसअघि सोमबार बिहान लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको थियो ।
सम्बन्धित














मनकामना माइक्रोबस दुर्घटनाका घाइते जोखिममुक्त
भद्रपुरमा सर्वाधिक पुरस्कारको महिला फुटबल प्रतियोगिता
सुनसरीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु
सुनचाँदीको मूल्य आज पनि घट्यो
इराकमा अमेरिकी दूतावासमा क्षेप्यास्त्र प्रहार : हवाई रक्षा प्रणालीमा क्षति
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
प्रतिक्रिया