स्ववियु निर्वाचन: आज संघ संगठन दर्ता हुँदै
मेरोन्यूज
२०८१ फागुन १९ गते १०:५९

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत सोमबार संघ-संगठन दर्ता हुँदैछ।
आउँदो चैत ५ गते हुने मतदानका लागि आज संघ/संगठन दर्ताको कार्यक्रम तय गरिएको हो। जसअनुसार बिहान ७ बजेदेखि दिउँसो ३:०० बजेसम्म देशभरका क्याम्पसहरूमा दर्ताको कार्यक्रम छ।
त्यपछि फागुन २१ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित हुनेछ। फागुन २५ गते दिउँसो १ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोधको समय छुट्टयाइएको छ। चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४:०० बजेसम्म मतदान हुनेछ।Tags
सम्बन्धित















सेयर बजारमा ४ अंककाे वृद्धि, काराेबार रकम १४ अर्बमाथि
यी हुन् श्रम संस्कृति पार्टीले छानेका ४ समानुपातिक सांसद
हुरीका कारण झापामा केराखेतीमा क्षति
छोरीसँगै किमजोङ द्वारा रकेट प्रहार अभ्यास अवलोकन
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया