सरुवा रोग अस्पताल टेकुको अध्यक्षमा डा. दीपेन्द्ररमण सिंह नियुक्त
मेरोन्यूज
२०८१ फागुन १९ गते १७:५३

काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको अध्यक्षमा डा. दीपेन्द्ररमण सिंहलाई नियुक्त गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार मन्त्रिस्तरीय निर्णय गर्दै डा सिंहलाई अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेका हुन् । सरुवा रोग अस्पतालमा चिकित्सकबाट नै अध्यक्ष नियुक्त हुने व्यवस्था रहेको छ।
डा सिंह स्वास्थ्य मन्त्रालयबाट १२ गते अतिरिक्त सचिवबाट अनिवार्य अवकाश पाएका भएका थिए ।
टेकु अस्पतालमा यसअघि डा। चीनबहादुर पुनको दुई वर्षे कार्यकाल गत ८ असोजमै सकिए पनि नयाँ नियुक्ति नहुँदा अध्यक्ष पद रिक्त थियो ।
सम्बन्धित
















यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
आज केही स्थानमा वर्षा र हिमपात हुने
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया