बबरमहलदेखि नारायणहिटीसम्म राप्रपाको वृहत मोटरसाइकल र्याली
मेरोन्यूज
२०८१ फागुन २१ गते १५:१९

काठमाडौं । राष्ट्रिय झन्डासहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा वृहत् मोटरसाइकल र्याली गरेको छ।
बुधबार दिउँसो बबरमहलदेखि सुरु भएको र्याली त्रिपुरेश्वर हुँदै नारायणहिटीसम्म चलेकाे थियाे ।
र्यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद बिक्रम पाण्डे लगायतका नेता तथा कार्यकर्ताहरू सहभागी छन् ।
सम्बन्धित
















कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
राष्ट्र बैंकद्वारा घरजग्गा कारोबारको प्रवृत्तिसम्बन्धी तथ्याङ्क सार्वजनिक
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
ज्यान हत्केलामा राखेर लिएको सदस्यता कसैको लहडमा भाषण गरेर खारेज हुन सक्दैन-पूर्णबहादुर खड्का
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया