वीर अस्पतालमा मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ
मेरोन्यूज
२०८१ फागुन २४ गते ८:५२

काठमाडौं । वीर अस्पतालले मार्च महिनाभर निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गरिने भएको छ । अस्पतालले कोलोरेक्टरल क्यान्सर अवारनेस महिनाको अवसरमा १ मार्चदेखि ३१ मार्चसम्म निःशुल्क कोलोनोस्कोपी स्क्रीनिङ गर्ने भएको हो ।
अस्पतालको ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख डा. मुकेश शर्मा पौडेलकाअनुसार ४५ वर्ष कटेका वा परिवारमा कसैलाई ठूलो आन्द्राको क्यान्सर भएको व्यक्तिलाई निःशुल्क कोलोनोस्कोपीक स्क्रिनिङ गरिदैं आइएको छ ।
विश्वभर मार्च महिनालाई ठूलो आन्द्राको क्यान्सर सम्बन्धि सचेतना फैलाउने महिनाका रुपमा मनाइन्छ ।
सम्बन्धित















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज शनिबार कुन राशिका लागि शुभ , हेराैँ राशिफल
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया