१३ उप-सचिव र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा,को कहाँ पुगे ? (सूचीसहित)
मेरोन्यूज
२०७८ वैशाख १७ गते १७:२७

काठमाडौं । विभिन्न जिल्लाका उपसचिव, प्रशासकीय अधिकृत, सहायक प्रमुख जिल्ला अधिकारी, वरिष्ठ अध्यागमन अधिकृत र निर्देशक गरी १५ जना कर्मचारीको सरुवा भएको छ ।
८ सहायक प्रमुख जिल्ला अधिकारी, २ उपसचिव, २ वरिष्ठ अध्यागमन अधिकृत र १ निर्देशक गरी १३ जना कर्मचारीको सरुवा तथा पदस्थापना भएको हो ।
गृह मन्त्रालयका अनुसार गृहका उप-सचिव यज्ञ बहादुर बुढाको इलाका प्रशासन कार्यालय तुलसिपुर दाङमा सरुवा भएको छ ।
हेर्नुहोस् सूची, को कहाँ सरुवा भए ?

सम्बन्धित
















मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया