स्ववियु निर्वाचन : मतपत्रमा त्रुटि भेटिएपछि पीएन क्याम्पसको मतदान स्थगित
मेरोन्यूज
२०८१ चैत ४ गते १५:५५

पोखरा । पोखरास्थित पृथ्वी नारायण क्याम्पसको स्ववियु निर्वाचन स्थगित भएको छ ।
निर्वाचन अधिकृत प्राडा रामचन्द्र पोखरेलले सूचना जारी गर्दै चुनावका लागि छापिएको मतपत्रमा त्रुटि भएपछि मतदान आजका लागि स्थगित भएको बताएका हुन् ।
त्रुटि भएको मतपत्र रद्द गरी नयाँ छपाइ गरी ल्याउँदा ढिला भएको र समय अभावका कारण मतदान सुरु गर्न नसकिएको हुँदा ६ चैत बिहान ८ बजेदेखि सुरु हुने पोखरेलले जानकारी गरेको सूचनामा उल्लेख छ ।

सम्बन्धित
















अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया