शनिवार अहिलेसम्मकै उच्च कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु
मेरोन्यूज
२०७८ वैशाख १८ गते १७:०६

काठमाडौं । पछिल्लो २४ घण्टामा पाँच हजार ७६३ जनामा कोरोना पुष्टि भएको छ । यो कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । यसअघि
यसअघि सबैभन्दा बढी २०७७ साल कार्तिक ५ गते ५ हजार ७४३ जनामा संक्रमण पुष्टि भएको थियो। शुक्रबार ५ हजार ७२७ जना,बिहिबार चार हजार ९२८ जना ,बुधबार चार हजार ८९७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कूल संक्रमित संख्या ३ लाख २८ हजार ८९३ पुगेको छ । कूल मृतक संख्या ३ हजार २९८ पुगेको छ । संक्रमण दर १३.२ प्रतिशत पुगेको छ ।निको हुनेको संख्या २ लाख ८२ हजार ३८२ पुगेको छ ।
सम्बन्धित
















विपदमा प्रयोग गर्न २ वटा हेलिकप्टर तयारी अवस्थामा राखिने
दासढुंगा र घुमाउनेमा सडक दुर्घटना हुँदा २५ जना घाइते
टर्कीको तटमा डुङ्गा डुब्दा १८ जनाको मृत्यु
एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई
नबिल बैंकको अविमोच्य असञ्चिति अग्राधिकार शेयर दोस्रो बजारमा कारोबार सुरु
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया