शुक्रबारको जनसभा र आगामी रणनीति तय गर्न मोर्चाको बैठक बस्दै
मेरोन्यूज
२०८१ चैत १५ गते ८:४८

काठमाडौं । समाजवादी मोर्चा, नेपालको बैठक आज बस्दै छ । बैठक केही समयपछि नेकपा एसको कार्यालय आलोकनगरमा बस्नेछ ।
बैठकमा शुक्रबार मोर्चाले काठमाडौंमा गरेको जनसभाको समीक्षा गर्दै आगामी रणनीति बनाउने नेताहरूले बताएका छन् ।
बैठकमा शुक्रबार राजावादीको प्रदर्शन र त्यसको असरमा पनि छलफल हुने बताइएको छ । राजावादीले नेकपा एसको कार्यालयमा पनि तोडफोड गरेका थिए ।
सम्बन्धित
















Speaker Aryal pledges to perform duties with neutrality
कम्बोडियाले थाइल्यान्डलाई सीमा विवादमा तत्काल वार्ता सुरु गर्न आग्रह
दाङमा पर्खालमा च्यापिएर एक जनाको मृत्यु, एक जनाको अवस्था गम्भीर
सिरहाबाट १९ केजी गाँजासहित एक युवक पक्राउ
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
नेप्सेमा हरियाली, ४८ अंककाे वृद्धि
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
प्रतिक्रिया