राजावादी आन्दोलनमा ज्यान गुमाएका सविन महर्जनको अन्त्येष्टि
मेरोन्यूज
२०८१ चैत १८ गते २०:४०

काठमाडौं। गत १५ गते भएको राजावादी आन्दोलनको क्रममा ज्यान गुमाएका सविन महर्जनको अन्त्यष्टि गरिएको छ।
कीर्तिपुर–४का निवासी महर्जनको तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा गोली लागेर मृत्यु भएको थियो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरेपछि परिवारले उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरेको हो।
पोस्टमार्टमको क्रममा उनको शरिरमा एक गोली लागेको खुलेको छ। उनको दायाँ हात तर्फबाट गएको गोली पछाडिबाट निस्केको पाइएको छ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
प्रतिक्रिया