लिभरपुलको पुन जीत, ७३ अंकसहित पहिलो स्थानमा
मेरोन्यूज
२०८१ चैत २० गते ९:३३

काठमाडौं। लिभरपुलले इङ्लिस प्रिमियर लिगमा पुन जीत हासिल गरेको छ ।
बुधबार राति भएको खेलमा टोलीले एभर्टनलाई रोमाञ्चक खेलमा १–० ले पराजित गर्दै जीत हासिल गरेको हो ।
एनफिल्डमा घरेलु समर्थक माझ लिभरपुलले दोस्रो हाफमा विजयी गोल गरेको थियो । डिअगो जोटाले ५७औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।लुइस डिआजको पासमा जोटाले टोली बिजयी गोल गरेका हुन्।
अब, लिभरपुलले प्रिमियर लिगमै फुलममको सामना गर्नेछ भने एभर्टनले भने दोस्रो स्थानको आर्सनलसँग खेल्नेछ ।
सम्बन्धित









एनपिएलः आज दुई खेल हुँदै
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
आज २०८२ साल मंसिर ११ गते बिहीबारको राशिफल
प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
बलिउड अभिनेता धर्मेन्द्रको निधन
प्रतिक्रिया