राप्रपाको प्रदर्शनमा संयुक्त जनआन्दोलन समितिको समर्थन
मेरोन्यूज
२०८१ चैत २३ गते ११:१२

काठमाडौँ।यही चैत २६ गते राष्ट्रिय प्रजातन्त्री पार्टीले आह्वान गरेको काठमाडौँ केन्द्रित आन्दोलनलाई संयुक्त जनआन्दोलन समितिले समर्थन जनाएको छ।
अवस्था बदल्न व्यवस्था बदलौं भन्ने मूल नाराका साथ नवीन राजनीतिक समझदारीका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको आयोजनामा २०८१ चैत्र २६ गते काठमाडौं, भृकुटी मण्डपमा सम्पन्न हुने प्रदर्शन तथा बृहत आमसभाप्रति संयुक्त जनआन्दोलन समितिको साथ समर्थन रहको समितिका संयोजक जगमान गुरुङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
उक्त कार्यक्रममा राष्ट्रिय झण्डा सहित शान्तिपूर्ण रुपमा सक्रिय सहभागिता जनाउन सबै राष्ट्रवादी देशभक्त नागरिकहरूमा आह्वान गरिएको विज्ञप्तिमा जनाइएको छ।
सम्बन्धित

















अमेरिककाे एक विश्वविद्यालयमा गोली हानाहान हुँदा दुई जनाको मृत्यु, एक घाइते
झापाबाट काठमाडाैं फर्किए पूर्वराजा ज्ञानेन्द्र
नागढुङ्गाबाट पेस्तोलसहित एक जना पक्राउ
सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन
निर्वाचन आयोगसँगकाे सहकार्यमा टिकटकले सुरु गर्यो ‘इन–एप इलेक्सन सेन्टर’
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
कस्ताे रहला आज दिनभरकाे माैसम ?
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
प्रतिक्रिया