पोखरेलद्वारा खनालको स्वास्थ्यावस्थाबारे जानकारी
मेरोन्यूज
२०७८ वैशाख १९ गते १७:१२

काठमाडौँ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिएका छन् ।
नर्भिक अस्पताल पुगेर उनले पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिएएको उनका प्रेस सल्लाहकार गणेश पाण्डेले जानकारी दिए ।
कोभिड–१९ संक्रमण देखिएपछि नेता खनाल शनिबार अस्पतालमा भर्ना भएका थिए । उनलाई शनिबार साँझदेखि नै अक्सिजनको सहयोगमा उपचार शुरु गरिएको थियो । रासस
सम्बन्धित
















प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल
अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने
इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
राष्ट्रिय महिला क्रिकेट टिमको नयाँ जर्सी सार्वजनिक
प्रतिक्रिया