फाइनलमा कुवेतविरुद्ध फिल्डिङमा नेपाल
मेरोन्यूज
२०८१ चैत ३० गते ११:५८

काठमाडौं । हङकङमा भइरहेको हङकङ टी२०आई सिरिजको फाइनलमा नेपालले कुवेतविरुद्ध पहिले बलिङ गर्दैछ ।
कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्।
शनिबार खेल वर्षाले प्रभावित पारेपछि नेपाली टिम शनिबार हङकङसँग नतिजाविहीन हुँदै अंक तालिकाको शीर्षमा रहेका कारण फाइलनमा पुगेको हो ।
नेपाल ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको छ भने कुवेत ३ खेलमा ४ अंकसहित फाइनलमा पुगेको हो।
सम्बन्धित
















एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया