बुधबार, वैशाख ३, २०८२

सुरु भयो मन्त्रिपरिषद् बैठक

मेरोन्यूज २०८२ वैशाख २ गते २०:३५

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया