उपत्यकाका तीन सिडिओहरु आज बैठक बस्दै
मेरोन्यूज
२०७८ वैशाख २० गते १४:०२

काठमाडौं । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरु आज साँझ ६ बजे बैठक बस्ने भएको छ ।
नयाँ भेरियन्टको कोरोना संक्रमण उपत्यकामा तिव्र रुपमा बढेसँगै जारी निषेधाज्ञालाई थप कडाई गर्न काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रजिअहरुको बैठक बस्न लागेको हो । निषेधाज्ञा लगाईएता पनि अनावश्यक मानिसहरु सडकमा हिँडिरहेको भन्दै त्यस थप सुध्रिणका लागि के गर्न सकिन्छ भन्ने विषयमा साँझ ६ बजे बैठक बस्ने बताईएको छ ।
काठमाडौं उपत्यकाका कुनकुन क्षेत्रमा कडाइ गर्ने र बैठकमा जारी निषेधाज्ञाको समीक्षा गर्दै थप क्षेत्रमा कडाई गरिने बताइएको छ।
सम्बन्धित
















Zelensky expects halt to attacks on Ukrainian cities amid severe cold
Martyr Day being observed nationwide with various programmes
President urges everyone to dedicate for translating martyrs’ dreams
Martyrs’ courage pushes country towards change: PM Karki
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया