ठूलो अंकले बढेको नेप्से फेरी घट्यो
मेरोन्यूज
२०७८ वैशाख २० गते १६:०५

काठमाडौँं । कारोबार हुने साताको पहिलो दिन हिजो आइतबार ठूलो अंकले बढेको शेयर कारोबार मापक नेप्से साताको दोस्रो दिन सोमबार दोहोरो अंकले घटेको छ ।
आइतबार ५४ अंकले बढेको नेप्से सोमबार १२ दशमलब ३५ बिन्दुले घटेको छ । नेप्से घटेपनि कारोबार रकम भने बढेको छ ।
शेयर बजारमा सोमबार कूल २ सय १६ कम्पनीको ८८ हजार ४ सय ८३ कारोबारबाट ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार १ सय ४६ रुपैयाँ बराबरको १ करोड ५९ लाख ८ हजार ४ सय ९९ कित्ता शेयर किनबेच भएको स्टक एक्सचेञ्जले जनाएको छ ।
सम्बन्धित

















बेलिब्रिज भाँचिदा अरुण नदीमा खस्यो निर्माण सामग्री बोकेको ट्रक
ला पाजमा सैन्य विमान दुर्घटना अपडेट : १५ जनाको मृत्यु
रास्वपाकाे आज काठमाडौँ उपत्यका केन्द्रित चुनावी अभियान
मौनअवधिका लागि विशेष निगरानीको व्यवस्था गरिएको छ: निर्वाचन आयुक्त राणा (अन्तर्वार्ता)
बोलिभियामा सैन्य विमान दुर्घटना हुँदा ११ जनाको मृत्यु
‘मानवीय सहयोगका निम्ति युएई सदा तत्पर छ’
अन्तर्राष्ट्रिय शिक्षण–सिकाइ कार्यशाला आयोजना गर्दै न्यू समिट माध्यमिक विद्यालय
फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने
गृहमन्त्री अर्यालद्वारा ‘जेनजी’ युवाहरुको अनशन तोडाइयो
चुनावमा घाइते हुने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
प्रतिक्रिया