भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित
मेरोन्यूज
२०८२ वैशाख १६ गते १४:४९

काठमाडौं । भन्सार विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भन्सार विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
सम्बन्धित
प्रतिक्रिया