शुक्रबार, फागुन १, २०८२

सत्ता गठबन्धनको बैठक बालुवाटारमा

मेरोन्यूज २०८२ वैशाख १७ गते १२:५८

काठमाडौं । सत्ता गठबन्धनको बैठक सुरु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासमा बालुवाटारमा केही बेरअघिबाट सत्तापक्षीय दलको बैठक सुरु भएको हो।

सरकारले यही वैशाख १९ गते संसद्‍मा प्रस्तुत गर्न लागेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा छलफलका लागि प्रधानमन्त्रीले सत्ता गठबन्धनको बैठक बोलाएका हुन्।

साथै बैठकमा शिक्षक र चिकित्सकहरूको आन्दोलन लगायतका समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया