नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना
मेरोन्यूज
२०८२ वैशाख १८ गते १६:०९

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अस्पताल भर्ना भएकी छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी काठमाडौंको टोखामा रहेको ग्राण्डी अस्पतालमा भर्ना भएकी हुन् ।
बुधबार बिहानदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनी हिजो पनि ग्राण्डी अस्पताल भर्ना भएकी थिइन् । जनमतसँग पार्टी एकता घोषणाको पूर्वनिर्धारित कार्यक्रमका लागि उनी अस्पतालबाट आएकी थिइन् ।
नाउपाका संरक्षकसमेत रहेका उनका पति रेशम चौधरी पक्राउपछि एकता घोषणा कार्यक्रम स्थगित हुन पुगेको थियो । पछि रेशम रिहा भएपछि श्रेष्ठ राति अबेरसम्म पार्टीको कार्यक्रममा व्यस्त भइन् ।
राती अचानक पेट दुख्न थालेपछि उनी आज बिहान अस्पताल भर्ना भएकी हुन् ।
सम्बन्धित
















काठमाडौं-तराईं द्रुतमार्ग निरीक्षणमा प्रधानमन्त्री कार्की
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
फेरि मौसम बदलीको अर्काे प्रणाली भित्रिँदै, काठमाडौँमा बुधबार वर्षा
कुखुराको भालेलाई ‘अप्रेसन’ गरेर बधिया बनाइँदै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया