अधिकारविहीन खुला जेलबाट मुक्त भएकोमा खुसी छु : अमिक शेरचन
मेरोन्यूज
२०७८ वैशाख २१ गते ११:१८

पोखरा । गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले पदमुक्त भएकोमा खुसी लोगेको बताएका छन् । आज पोखरामा पत्रकार सम्मेलन गर्दै उनले अधिकारविहीन खुला जेलबाट मुक्त भएको बताएका छन् ।
ओलीजी र प्रचण्डजी मार्फत प्रदेश प्रमुखको प्रस्ताव आउँदा मैले अस्वीकार गरेको थिए उनले भने, पार्टीको निर्णय सुनाएपछि बाध्य भई स्वीकारको पद हो । उनले अधिकारविहीन खुला जेलबाट पदमुक्त गरेकोमा राष्ट्रपतिलाई धन्यवाद समेत दिए । माओवादी केन्द्रको तर्फबाट गण्डकी प्रदेश प्रमुख भएका शेरचनलाई हटाएर सरकारले एमाले नेता सीता पौडेललाई नियुक्त गरिएको छ ।
प्रदेश प्रमुख भएर १८ महिना २ दिनसम्म काम गरेको जानकारी दिंदै शेरचनले यो अवधिमा कुनै असंवैधानिक काम नगरेको बताए ।
सम्बन्धित
















अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने
इरान–अमेरिका अप्रत्यक्ष वार्ता बीच नयाँ प्रतिबन्ध घोषणा
आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डमा
विश्वकप क्रिकेटमा सुखद यात्राको अपेक्षा
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
एमालेले गर्यो अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा प्रस्ताव
प्रतिक्रिया