ईश्वरी बरालको “खानदानी छोरी” सार्वजनिक
मेरोन्यूज
२०७८ वैशाख २१ गते ११:२०

काठमाडौं । पत्रकार एंव गायिका ईश्वरी बरालको नयाँ गीत खानदानी छोरी बजारमा आएको छ ।
बरालको स्वर र राजेन्द्र भट्ट (मिस्टर आरजे) को र्याप रहेको गीतमा राजेन्द्रकै संगीत रहेको छ । गीतका शब्द लेखक टुरिष्टजङ्ग विक रहेका छन् । हालै सार्वजनिक भएको गित युट्युबमा समेत राखिएको छ ।
प्रिज्म रेकर्डिङ् स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकडिक्स कमल थापा र किरण बिक हुन् । गीतलाई मोहित मुनालले व्यवस्थापन् गरेका छन् । मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका हुन् ।
खानदानी गीतको म्युजिक भिडियोमा जुम्ल्याहा इक्षिता र बिक्षिता तिवारी तथा काजी दर्शनको अभिनय छ । भिडियोलाई सान थापाले निर्देशन गरेका छन् । थाहा रेडियोमा कार्यरत पत्रकार गायिका बरालको यसअघि पनि विभिन्न गित बजारमा आएको छ ।
सम्बन्धित
















स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन
जनताको हितलाई केन्द्रमा राखेर संविधान संशोधन हुनुपर्छः नेता खड्का
Malekhu-Muglin road to be closed for six hours at night from today
इजरायली आक्रमणमा इरानी विश्वविद्यालयमा क्षति
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
कुन विदेशी मुद्रा कतिमा कारोबार हुँदैछ आज ?
प्रतिक्रिया