मेट गालाको रेड कार्पेटमा डेब्यू गरेर शाहरूखले रचे इतिहास
मेरोन्यूज
२०८२ वैशाख २३ गते १६:०२

काठमाडाैं । बलिउड अभिनेता शाहरूख खानले ठूलो फेसन नाइट, मेट गाला २०२५ मा डेब्यू गरेर इतिहास रचेका छन्।
उनले मेट गालाको रेड कार्पेटमा हिड्ने पहिलो भारतीय अभिनेताको इतिहास राखेका हुन्। शाहरूखभन्दा अघि कुनै भारतीय अभिनेता मेट गाला पुगेका छैनन्।
अभिनेत्री कियारा आडवाणी पनि मेट गाला पुगेकी छन्।
मेट गाला २०२५ न्युयोर्कको मेट्रोपोलिटन म्यूजियम अफ आर्टमा भएको थियो। यसको थिम ‘सुपरफाइनः टेलरिङ ब्याक स्टाइल’ राखिएको थियो।
सम्बन्धित















आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
आज शनिबार कुन राशिका लागि शुभ , हेराैँ राशिफल
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
यात्रु उद्धारका लागि नेपाल एयरलाइन्सको जहाज आज राति दुबई प्रस्थान गर्दै
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मध्यपूर्व द्वन्द्वको प्रभाव अफगान बालबालिकामा, सहयोग बढाउन युनिसेफको आग्रह
प्रतिक्रिया