बारामा पुरुष मृत फेला
मेरोन्यूज
२०८२ वैशाख २३ गते १७:५१

काठमाडौं । बारामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
महागढीमाई नगरपालिका-९ कन्चनपुर बस्ने ४५ वर्षीय रामशिव सहनी आफ्नो घर नजिकै मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित













भारतको हिमाचल प्रदेशमा सडक दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या १४ पुग्यो
देश नै नरहने हो कि भन्ने निराशा पैदा भयो : पूर्वराजा शाह
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग
पूर्वमन्त्री दाहालको निधनमा कांग्रेसद्वारा शोक प्रस्ताव पारित
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ:असिम शाह
चुनावी सरकारमा चार महिना काम गरेर बिदा भए कुलमान, प्रधानमन्त्रीलाई बुझाए राजीनामा
राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट चार जनाको मनोनयन दर्ता
दीपेन्द्र र एरिका वर्ष उत्कृष्ट खेलाडी
कांग्रेस महामन्त्रीद्वय थापा र शर्माद्वारा विशेष महाधिवेशन आह्वान
निर्वाचन आउन ५६ दिन बाँकीः राष्ट्रिय सभाका उम्मेदवारको विरोधमा उजुरी दिन सकिने
प्रतिक्रिया