भोजपुरी स्टार पवन सिंहले ल्याए नयाँ गीत ‘सिन्दूर’
मेरोन्यूज
२०८२ वैशाख २९ गते १४:१२

भोजपुरी स्टार पवन सिंहले नयाँ गीत ‘सिन्दूर’ल्याएका छन्। यो गीत ‘अपरेशन सिन्दूर’ मा भारतीय सेनाले देखाएको बहादुरीप्रति समर्पित छ।
जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि पाकिस्तान अधिनस्थ कश्मीर (POK) मा भारतीय सेनाले गरेको सटीक बदलाको कारबाहीको रूपमा अपरेशन सिन्दूर सञ्चालन गरिएको थियो। यस घटनाबाट प्रेरित भएर पवन सिंहले यस गीत मार्फत देश र सेनाप्रतिको आफ्नो भावना व्यक्त गरेका छन्।
गीतमा पवन सिंहले निकै भावुक शब्दमा पाकिस्तानको कारबाहीको निन्दा गरेका छन्।
गीतमा उनले यो पाकिस्तानले सुरु गरेको र अब प्रधानमन्त्री मोदीले यसलाई अन्त्य गर्नुपर्ने बताएका छन्। यो गीत पवन सिंहको आधिकारिक युट्युब च्यानलमा रिलिज गरिएको छ।
सम्बन्धित














ऐतिहासिक ढुङ्गेसाँघु–माघेसङ्क्रान्ति मेलाको सांस्कृतिक विरासत
कारागारभित्रका ‘हेडमास्टर’
हाफ म्याराथनको उपाधि गुरुङलाई
प्रेस युनियनले भन्याे – कांग्रेसभित्र एकता आवश्यक छ
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
प्रतिक्रिया