अर्थमन्त्री पौडेल र विश्व बैंकका राइजरबीच छलफल
मेरोन्यूज
२०८२ वैशाख ३१ गते १३:१४

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरले शिष्टाचार भेटवार्ता गरेका छन्।
सो अवसरमा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
सम्बन्धित
प्रतिक्रिया