मन्त्रिपरिषद् बैठक सर्याे
मेरोन्यूज
२०८२ वैशाख ३१ गते १६:३३

काठमाडौं । मन्त्रिपरिषद् बैठकको समय र स्थान परिवर्तन भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार (आज) राति ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक साँझ ६ बजे सिंहदबारमा बस्नेगरी सारिएकाे हाे ।
सम्बन्धित
प्रतिक्रिया