कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरमा
मेरोन्यूज
२०८२ जेठ ३ गते १७:१५

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक जारी छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा अहिले बैठक बसिरहेको छ।
बैठकमा संसदमा छलफलको क्रममा रहेका विधेयक, आगामी वर्षको बजेट, पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको जनाइएको छ ।
सरकारले यही जेठ १५ गते आगामी वर्षको बजेट ल्याउँदैछ ।
सम्बन्धित
















‘अमेरिकाले युद्धबाट नसकेको कुरा वार्ताबाट हासिल गर्न खोज्यो’- इरान
यस्तो छ मानवको अन्तरिक्ष उडानको इतिहास
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
सरकारले प्रतिशोध साँधेर गिरफ्तार गर्याे, प्रमाण नपुगेपछि रिहा भएँ : केपी ओली
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता गरिँदै
स्वास्थ्यमन्त्री मेहतालाई प्रधानमन्त्रीले गराए सचेत
श्रम संस्कृतिबाट उपसभामुखमा रुवी ठाकुरको उम्मेदवारी
प्रतिक्रिया