सुदूरपश्चिममा नाउपाका रामेश्वर चौधरी मन्त्री नियुक्त
मेरोन्यूज
२०८२ जेठ ४ गते १६:०३

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका सांसद् रामेश्वर चौधरी उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका छन् ।
अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन विपरीत संसदीय दलले मन्त्रीमा चौधरीको नाम सिफारिस गरेको थियो । प्रदेश संसदीय दलको बैठकले प्रदेश सभा सदस्य रामेश्वर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको थियो ।
उनको आजै साँझ ५ बजे शपथ कार्यक्रम तय भएको छ ।
सम्बन्धित
प्रतिक्रिया