बैंककबाट ल्याएको साढे ४ केजी गाँजा त्रिभुवन विमानस्थलबाट बरामद
मेरोन्यूज
२०८२ जेठ ८ गते १४:१०

काठमाडौँ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजा सहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २३ वर्षीय श्रीनिस कालेकलाथिल छन् ।
नेपाल एयरलाइन्सको उडानबाट उनले ल्याएको ४ केजी ४८० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ । उनले सुटकेशमा लुकाएर गाँजा ल्याएका थिए ।
आरोपीमाथि लागुऔषध नियन्त्रण ब्यूरोले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित










राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त
एमाले फर्किएकी रामकुमारी अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा विजयी
सुनिता डंगोल एमाले केन्द्रीय सदस्य निर्वाचित
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ
उपमहासचिव हारेका विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कप : बंगलादेशसँग पनि हार्याे नेपाल
अनेरास्ववियु अध्यक्षमा ७ मतले पराजित प्रकाश पौडेलले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी
एमाले महाधिवेशन : दुई जनाकाे उम्मेदवारी खारेज र १५ ले लिए फिर्ता
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
प्रतिक्रिया