विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा नेपाल सर्वसम्मत निर्वाचित
मेरोन्यूज
२०८२ जेठ ९ गते १६:१३

काठमाडौं । विश्व स्वास्थ्य संगठनको कार्यकारी समितिको सदस्यमा नेपाल सर्वसम्मत निर्वाचित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलका अनुसार कार्यकारी समितिमा निर्वाचित भएसँगै नेपालको स्वास्थ्य सुधारका प्रयासमा थप टेवा पुग्नेछ ।
मन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसले नेपालका स्वास्थ्य सुधारका प्रयासहरुको विश्वव्यापी प्रसार अनि विश्वका राम्रा अभ्यासको अनुकरणका लागि अझ सम्भावनाको ढोका उघारेको छ ।’
सम्बन्धित












भरतपुरको मुहार फेरेर बिदा लिँदै मेयर ‘रेनु दाहाल’
उम्मेदवारको प्रस्तावित सूचीबाट आफ्नो नाम हटाउन कांग्रेस नेता खड्काकोआग्रह
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
कांग्रेस विशेष महाधिवेशन : निर्वाचन कार्यतालिका संशोधन
प्रतिक्रिया