भारतमा बढ्यो पेट्रोल र डिजेलको मूल्य
मेरोन्यूज
२०७८ वैशाख २२ गते १७:१८

काठमाडौं । भारतमा पेट्रोल र डिजेलको (आज) बूधबार मुल्य बढेको छ । पेट्रोलको मूल्य प्रतिलिटर १९ पैसा र डिजेलको मूल्य २१ भारतिय पैसा वृद्धि भएको हो ।
भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोल प्रतिलिटर ९० रुपैयाँ ७४ भारतिय रुपैयाँ (१ सय ४५ रुपैयाँ १८ पैसा) कायम भएको भारतिय सञ्चार माध्यम प्रेस ट्रस अफ इन्डियाले जनाएका छन् । डिजेलको मूल्य ८१ भरतिय रुपैया १२ पैसा रहेको छ ।
सरकारी स्वामित्वका इन्डियन आयल कर्पोरेसन, बिपिसिएल र एचपिसिएलले गत २०२० मार्च यता पेट्रोलमा प्रतिलिटर भारतिय २१ रुपैयाँ ५८ पैसा र डिजेलमा १९ रुपैयाँ १८ ले वृद्धि गरेको हो ।
सम्बन्धित

















निर्वाचन बिथोल्ने गतिविधि नगर्न वाइसिएलको आग्रह
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : संयोजक दाहाल
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
फागुन ७ गते बिहीबारकाे राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)
सुर्खेत पुगेर बालेनले भने – कर्णालीको गहिराइ कसैले बुझेन
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
प्रतिक्रिया