च्यासलमा सुरु भयो एमाले सचिवालय बैठक
मेरोन्यूज
२०८२ जेठ ११ गते १५:०३

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । एमाले मुख्यालय च्यासलमा बैठक सुरु भएको हो ।
बैठकमा सरकारले ल्याउन लागेको आर्थिक वर्ष २०८२/८३ को बजेट, सरकारको कामको समीक्षा र पार्टीको सांगठनिक गतिविधिबारे छलफल हुने एजेन्डा छ ।
यसका साथै राजावादीहरूका गतिविधिबारे पनि बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।
सम्बन्धित










धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’
पाल्पामा दाङबाट आएका विद्यार्थी बोकेको बस दुर्घटना
नियमविपरीत ड्रोन उडान बढेपछि प्रशासनको कडाइ, अनुमतिबिना उडानमा रोक
खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया