एमाले महासचिव पोखरेल र नेता योगेश भट्टराईबीच गाेप्य भेट
मेरोन्यूज
२०७८ वैशाख २२ गते १९:३८

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) भित्रको विवाद उत्कर्षमा पुगेको बेला पार्टी महासचिव इश्वर पोखरेलले आज वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेता योगेश भट्टराईसँग छलफल गरेका छन् ।
सिंहदरबारमा भएको उक्त छलफलमा पोखरेलले ओलीलाई सहयोग गर्न आग्रह गरेका थिए । सो अवसरमा नेता भट्टराईले पार्टीलाई एकताबद्ध बनाउन पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लचक भएर प्रस्तुत हुने सन्देश पु¥याइदिन आग्रह गरेका थिए ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
राष्ट्रियसभाका ४ समितिका सभापतिको शपथ
सुनचाँदीको मूल्य वृद्धि
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया